Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालय अन्तर्गतका कार्यालयहरूको आर्थिक व्यवस्थापनलाई पारदर्शी तथा व्यवस्थित बनाउन कार्यविधि जारी गरेका छन् । कार्यविधिले मन्त्रालय तथा अन्तर्गतका कार्यालयहरूको आर्थिक कारोबार तथा वित्तीय व्यवस्थापनलाई नियमअनुसार थप स्पष्ट तथा थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ । साथै मन्त्रालयमा आर्थिक मितव्ययिता तथा प्रणालीगत अनुशासनलाई कार्यविधिले थप व्यवस्थित गर्ने अपेक्षा गरिएको छ…