Live on
Your Voice, Your Power
काठमाडौं- चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि आजबाट निर्वाचन सुरु भएको छ । पदाधिकारीहरूको नियुक्तिका लागि दुई चरणमा निर्वाचन हुँदै छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा शुक्रबार र शनिबारका लागि तालिका निर्धारण गरिएको छ । कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक…