समाचार Archives | Page 201 of 407 | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा १४० संक्रमित थपिए, चारको मृत्यु

गण्डकी- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा १४० जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–९ का ८३ वर्षीया महिला, वडा नं १७ का ७५ वर्षीया महिला, वडा न २८ का ६० वर्षीया महिला र लमजुङको बेशीशहर नगरपालिका–५ का ७१ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य…