समाचार Archives | Page 204 of 407 | Khabarhub Khabarhub

नेपालमा ४७४ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४७४ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको हो । हालसम्म देशभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ४७४ जनाको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार हाल ३ सय ८७ जना आईसीयूमा र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ…