समाचार « Khabarhub

जनताको स्वास्थ्य सम्बोधन गर्ने बीमा प्रणाली आवश्यक छ : मन्त्री पौडेल 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताएका छन् ।  नेपाली कांग्रेस दाङले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा उनले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बीमा प्रणालीको आवश्यकता रहेको बताए ।  अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर बीमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजीक्षेत्रलगायतको यसमा…