समाचार « Khabarhub

पोखरा र वुटवलमा थप दुई संक्रमितको मृत्यु

काठमाडौँ- कास्की र रूपन्देहीका थप दुई संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–७, रुपन्देही निवासी ४० वर्षीय पुरुषको उपचारका क्रममा आज बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ। उनी ज्वरो र श्वासप्रश्वासमा समस्या आई कात्तिक २६ गते अस्पतालमा भर्ना…