नेपालमा हालसम्म १ लाख ७९ हजार २४२ कोरोना संक्रमित निको भए « Khabarhub

नेपालमा हालसम्म १ लाख ७९ हजार २४२ कोरोना संक्रमित निको भए


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएका छन् ।

हालसम्म संक्रमित भएका २ लाख ११ हजार ४७५ मध्ये १ लाख ७९ हजार २४२ जना निको भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ । अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन् ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ४५ बजे

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३

भद्रपुर भन्सारको राजस्व असुलीमा सुधार

भद्रपुर– भद्रपुर भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुआती

करदाता प्रोत्साहन उपहारका ३३ विजेता आज छनोट हुँदै, बम्पर विजेताले १० लाख पाउने

काठमाडौँ – आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर