समाचार Archives | Page 238 of 419 | Khabarhub Khabarhub

उच्च रक्तचापका बिरामीलाई विशेष सावधानी अपनाउन आग्रह

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च रक्तचापका बिरामीहरुलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै मन्त्रालयले विशेष सावधानी अपनाउन आग्रह गरेको हो। विश्व उच्च रक्तचाप दिवसको अवसरमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले नियमित रुपमा रक्तचापको परीक्षण गराउन समेत सबैमा आग्रह गरे । उच्च रक्तचाप मृत्युको प्रमुख…