समाचार Archives | Page 245 of 414 | Khabarhub Khabarhub

६ वर्षीय बालकसहित चितवनमा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण

चितवन - चितवनमा ६ वर्षीय बालकसहित थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका ६२ जनामध्ये ५७ जना चितवनका हुन् । बाँकी पाँच जनामध्ये नवलपरासीका एक महिला र एक पुरूष, जाजरकोट हुम्ला र  मोरङका एक/एक जना पुरूष रहेको अस्पताल प्रशासनले जनाएको छ ।…