Live on
Your Voice, Your Power
बुटवल— बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलाइसिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण सुरु गरेको छ । डायलाइसिस गराउनुअघि कोरोना संक्रमण (कोभिड—१९) संक्रमण भए नभएको टुङ्गो गर्ने भएपछि थप उपचार सहज हुने भएको छ । बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाइसिसका सबै बिरामीहरूको कोभिड—१९ को सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका…