Live on
Your Voice, Your Power
काठमाडौँ- २७ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै आवासीय चिकित्सक पनि आन्दोलित भएका छन्। डा. केसीको स्वास्थ्य अवस्था नाजुक भइसक्दा पनि वार्ता औपचारिकतामा मात्र सीमित भएको भन्दै उनीहरुले चिकित्सक संघले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । डा केसीका माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले संघले आइतबार देशभर कोभिड र आकस्मिकबाहकेका सबै…