समाचार « Khabarhub

चितवनमा होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु

चितवन- कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा रहेका चितवनका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२० माइली चोकका ६७ वर्षीय वृद्ध रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनको शुक्रबार राति ९ बजे मृत्यु भएको हो । क्यान्सरका बिरामी उनको नियमित स्वास्थ्य परीक्षणका क्रममा असोज २१ गते स्वाब परीक्षणका लागि दिइएकोमा २३…