समाचार Archives | Page 273 of 407 | Khabarhub Khabarhub

रूसद्वारा कोरोनाविरूद्धको खोप उत्पादन सुरू  

एजेन्सी - रूसले कोरोनाभाइरस विरुद्धको खोप उत्पादन सुरू गरेको छ। विश्वमै पहिलो पटक कोरोना भाइरसविरूद्धको खोप बनाएको दाबी गरिरहेको रूसले उक्त खोपको उत्पादन सुरू गरेको जनाएको हो । रूसको स्वास्थ्य मन्त्रालयले यो महिनाको अन्त्यसम्ममा खोप लगाउन सुरू गरिने तयारीका साथ उत्पादन थालिएको जनाएको बीबीसीले जनाएको छ । द्रुत गतिमा खोप बनाउने नाममा रुसले सुरक्षासम्बन्धी विधिहरूमा…