समाचार Archives | Page 296 of 418 | Khabarhub Khabarhub

स्याङ्जाका ११ सहित गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित

पोखरा-गण्डकी प्रदेशमा विहिबार थप ३८ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले विहिबार बिहान दिएको अपडेट अनुसार प्रदेशका ६ जिल्लाका थप ३८ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरु स्याङजाका ११ जना, बाग्लुङका ६, तनहुँका ३ जना, नवलपरासी पूर्वका एक जना, लमजुङका ३ जना र कास्कीका १४ जना रहेका छन् ।…