समाचार « Khabarhub

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

काठमाडौं– सरकारले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ । कोरोना भाइरसका कारण नेपालले समेत विशेष तयारी तथा उपचार प्रकृयालाई थप प्रभावकारी बनाउन प्रदेश अन्तर्गत कार्ययर मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल अधिकृत, वरिष्ठ चिकित्सकहरु, मेडिकल कलेजहरुमा नेपाल सरकारको छात्रवृत्तिमा अध्ययनरत एमडी एमएसका विद्याथीहरु तथा एमबीबीएसका विद्यार्थीहरुलाई कोरोनाको रोकथाम तथा नियन्त्रणमा…