Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा पहिलो पटक राष्ट्रिय स्तरको ब्रेन ट्युमर सम्बन्धी तथ्यांक सार्वजनिक भएको छ । विश्व ब्रेन ट्युमर दिवसका अवसरमा आइतबार वीर अस्पतालमा आयोजित कार्यक्रममा राष्ट्रिय ब्रेन ट्युमर केन्द्रको नेतृत्वमा नेपालमा ब्रेन ट्युमर बिरामीबारे पहिलो पटक तथ्यांक सार्वजनिक गरिएको न्यूरो सर्जन विभाग प्रमुख प्राडा राजीव झाले जानकारी दिए । उक्त तथ्यांक अनुसार प्रत्येक वर्ष नेपालमा २५…