Live on
Your Voice, Your Power
नसर्ने रोगहरूमा क्यान्सर रोग विश्वमै पहिलो नम्बरमा पर्दछ । क्यान्सरको समयमै उपचार हुन सकेन भने ज्यान पनि जान सक्छ । क्यान्सर लाग्ने कारण भनेको अस्वस्थकर जीवनशैली र अस्वस्थ खाद्य पदार्थको सेवन हो । यस्ता खानेकुरामा ध्यान दिनुहोस् – सबैभन्दा बढी क्यान्सरको कारक सुर्तीजन्य पदार्थ र अल्कोहल नखाने । – तारेको, भुटेको परिकार नखाने । –…