समाचार « Khabarhub

४४७ कोरोना संक्रमित थपिए, ७ को मृत्यु

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५७७ जनाको पीसीआर परीक्षणमा ३९५ र ३ हजार ३३६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको…