Live on
Your Voice, Your Power
खान र गर्न नहुने कुराहरू : पुरी, हलुवा, कचौडी, समोसा, पिज्जा, बर्गर, चिया, कफी, कोल्ड ड्रिंक्स, राजमा, चना, मुसुरोको दाल, गरम मसला, राजमा, चना, मुसुरोको दाल, चिल्लो, पीरो, अमिलो जस्ता पदार्थहरू मिश्रित परिकारहरू, अचार, चामलको भात, तरकारीमा बैगुन (भन्टा), आलु, गोबीका साथै अन्य गह्रौँ प्रकारका खानेकुराहरू खानुहुँदैन । त्यस्तै दही, तात्तातो खाना पनि खानुहुँदैन ।…