अम्लपित्त अर्थात एसिडिटीबाट भएमा के गर्न, के नगर्ने ? « Khabarhub

अम्लपित्त अर्थात एसिडिटीबाट भएमा के गर्न, के नगर्ने ?


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खान र गर्न नहुने कुराहरू :

पुरी, हलुवा, कचौडी, समोसा, पिज्जा, बर्गर, चिया, कफी, कोल्ड ड्रिंक्स, राजमा, चना, मुसुरोको दाल, गरम मसला, राजमा, चना, मुसुरोको दाल, चिल्लो, पीरो, अमिलो जस्ता पदार्थहरू मिश्रित परिकारहरू, अचार, चामलको भात, तरकारीमा बैगुन (भन्टा), आलु, गोबीका साथै अन्य गह्रौँ प्रकारका खानेकुराहरू खानुहुँदैन ।

त्यस्तै दही, तात्तातो खाना पनि खानुहुँदैन । धुमपान र मद्यपान पनि गर्नुहुँदैन । मानसिक चिन्ता लिनुहुँदैन ।

खान र गर्न हुने कुराहरू :

बोक्रायुक्त आँटाको रोटी, रेसादार, पात भएका हरिया तरकारीहरू, लौका, परवल, फर्सी, सलाद आदि टुसा उमारिएका गेडागुडीहरू, दाल, चामल र दाल मिलाएर बनाएको सादा खिचडी, ताजा मही, फलफूलमा अनार, किसमिस, अमला, स्याउको साथै अन्य गुलिया र शितल पदार्थहरूको सेवन गर्दै जानुपर्छ । दालमा विशेष गरी मुँगको दालको प्रयोग गर्नु राम्रो हुन्छ ।

यदि पेटमा अन्य रोगहरूले सताएको छ भने अदुवा र कागतीको नियमित सेवन गर्नु हितकर मानिन्छ ।

साभार  : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : ५२ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय