समाचार Archives | Page 75 of 413 | Khabarhub Khabarhub

७२८ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ५६८ कोरोना संक्रमितको आईसीयूमा र १६० को भेन्टिलेटरमा गरी कुल ७२८ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ९६ जना आईसीयूमा र ४० भेन्टिलेटरमा उपचाररत छन् ।…