समाचार « Khabarhub

५४५ कोरोना संक्रमित थपिए, ८ को निधन

काठमाडौ‌–नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको…