Live on
Your Voice, Your Power
दाङ- दाङका छ ओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाउन शुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले…