समाचार « Khabarhub

७६० कोरोना संक्रमित थपिए, ११ को मृत्यु

काठमाडौं–नेपालमा पछिल्लो २४ घण्टामा ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १६८ जनाको पीसीआर परीक्षणमा ६३६ र ५ हजार ८६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको…