समाचार Archives | Page 96 of 417 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ७७४ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ७७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४७५ जना, भक्तपुरमा १३२ जना र ललितपुरमा १६७ जना कोरोना संक्रमित थपिएका हुन् ।