औषधी/उपचार Archives | Page 61 of 72 | Khabarhub Khabarhub

नेपालमै क्यान्सर उपचार निर्देशिका बन्दै, बिरामीले सहज उपचार पाउने

काठमाडौं– क्यान्सरका बिरामीको सहज उपचारका लागि नेपाली चिकित्सकहरुले क्यान्सर उपचार निर्देशिका बनाउने भएका छन् । सर्जिकल अन्कोलोजी सोसाइटी आफ नेपालले पहिलो पटक नेपाली बिरामीको अवस्था अनुसारको निर्देशिका बनाउन लागेको हो । नेपालमा क्यान्सरको बिरामीका उपचार गर्ने छुट्टै निर्देशिका नहुँदा बिरामीले विभिन्न किसिमका समस्या भोग्नु परेको भन्दै निर्देशिका बनाउन लागिएको सर्जिकल अन्कोलोजी सोसाइटी अफ नेपालका संयोजक…