Live on
Your Voice, Your Power
काठमाडौं– पानी मानव जीवनका लागि नभइ नहुने पेय पदार्थ हो । पानीको मात्रा बढाउनुभयो भने शरीरमा लाग्ने अधिकांश रोग निर्मुल हुने चिकित्सकहरु बताउँछन् । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी पिउनुको अर्थ धेरै छ। यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो। खाली पेटमा पानी पिउँदा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा…