समाचार Archives | Page 106 of 415 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४६१ कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३४२, ललितपुरमा  र भक्तपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।