Live on
Your Voice, Your Power
काठमाडौँ– आज विश्व धुम्रपान तथा सुर्ती रहित दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । धम्रपानका कारण हुने क्षति न्यूनीकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यसहित नेपालमा पनि यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको अह्वानमा मे ३१ तारिखमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ । विश्वमा हरेक ८ सेकेन्डमा सुर्ती खाने एक…