Live on
Your Voice, Your Power
पोखरा– गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट एकैदिन ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्कीका १२ जनासहित गण्डकीमा ३० जनाको मृत्यु भएको हो । यस्तै, गएको २४ घण्टामा तनहुँका छ जना, गोरखा र स्याङ्जाका ३÷३ जना, पर्वत र मुस्ताङ्का २÷२ जना तथा नवलपुर र बागलुङका १-१ जनाको आज कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज…