समाचार Archives | Page 136 of 418 | Khabarhub Khabarhub

मन्त्रीको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन

जनकपुरधाम– आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा अक्सिजन अनुगमन समिति गठन भएको छ । कोरोना संक्रमितहरुका लागि अक्सिजनको आभाव हुन नदिन मन्त्री यादवको नेतृत्वमा अक्सिजन ग्यास अनुगमन व्यवस्थापन समिति गठन भएको हो । आज सम्पन्न प्रादेशिक कोभिड संकट व्यवस्थापन समितिको बैठकले मन्त्री यादवको अध्यक्षतामा सुरक्षा निकायका प्रमुखहरु रहने गरी समिति गठन गरेको बुझिएको…