समाचार Archives | Page 142 of 418 | Khabarhub Khabarhub

आगामी तीन हप्ता नेपालमा स्थिति अत्यन्तै कठिन रहनेछ, सुरक्षा अपनाऔँ : डा. पाण्डे

काठमाडौँ– जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् । नेपालमा कोरोना संक्रमण तीव्र रुपमा फैलिनुका साथै अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएको हुँदा यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका हुन् । यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ…