Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । उनीहरुमध्ये होम आईसोलेसनमा २१ हजार ५४८ जना र संस्थागत आईसोलेसनमा १४ हजार ८१९ जना छन् । जसमा ३०५ जना संक्रमितको आईसीयुमा र ७० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । हाल देशका विभिन्न स्थानमा रहेका…