समाचार Archives | Page 241 of 407 | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ९४३ संक्रमित

काठमाडौँ- काठमाडौं उपत्यकामा ९४३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा काठमाडौँमा ८१७ जना, ललितपुरमा ५८ जना र भक्तपुरमा ६८ जना गरी ९४३ संक्रमित थपिएका हुन्। हिजो बुधबार उपत्यकामा ९०२ जना संक्रमित थपिएका थिए भने अस्ति ९३४ जनामा संक्रमण पुष्टि भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४४४ जनाको पीसीआर भएकोमा १ हजार…