समाचार Archives | Page 265 of 407 | Khabarhub Khabarhub

नेपालमा हुन लागेको कोरोना खोपको परीक्षणबारे थाहा पाउनुपर्ने तीन कुरा

काठमाडौं- सरकारी अधिकारीहरूले नेपालमा कोरोनाभाइरसका तीनवटा खोपहरूको चाँडै परीक्षण सुरु हुन सक्ने बताएका छन्। उनीहरूका अनुसार ती खोपहरूको परीक्षण "अनुसन्धानको विश्वव्यापी मापदण्डहरू" पालना गरेर मात्र सुरु हुनेछ। नेपालमा चीन, रुस र अक्सफर्ड विश्वविद्यालयले बनाएका खोपको परीक्षण हुन लागेको हो। परीक्षणहरूमा सहभागी हुने स्वयम्‌सेवकहरूलाई पूर्ण जानकारी दिएर उनीहरूको पूर्वस्वीकृति लिइने र वैज्ञानिक ढङ्गले परीक्षण गरिने सरकारी…