समाचार Archives | Page 287 of 407 | Khabarhub Khabarhub

दैनिक १८ हजारको कोरोना परीक्षण गर्ने क्षमता छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दैनिक १८ हजार जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत नेपालमा हाल दैनिक १८ हजार १६० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने क्षमता प्रयोगशालाहरुको रहेको बताएका  हुन् । हाल नेपालमा दैनिक कोरोना परीक्षणको अघिकतम रेकर्ड भने ६…