समाचार Archives | Page 302 of 409 | Khabarhub Khabarhub

सोमबार एकैदिन थपिए ४७६ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी ४७६जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता…