Live on
Your Voice, Your Power
तपाईको घरमा ६० वर्ष नाघेका बुबाआमा हुनुहन्छ ? यदि हुनुहुन्छ भने उहाँहरुको स्वभाव कस्तो छ ? यदि तपाईको परिवारमा जेष्ठ नागरिक हुनुहुन्छ भने उनकाे स्वास्थ्यमा विशेष ध्यान दिनुस् । किनकी उनीहरुमा अल्जाइमरको समस्या हुनसक्छ । पोषणको अभाव र अस्वस्थकर जीवनशैलीका कारण वृद्ध अवस्थामा पुगेपछि धेरैमा बिर्सने समस्या हुन्छ । जसलाई मेडिकलको भाषामा अल्जाइमर भनिन्छ ।…