समाचार Archives | Page 386 of 416 | Khabarhub Khabarhub

डेंगुबाट बच्ने उपायसहितको सूचना प्रवाह गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौं– राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिदै गएको डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी डेंगु रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो । डेंगु रोग लाग्न नदिन, लागे…