समाचार Archives | Page 415 of 416 | Khabarhub Khabarhub

मुत्ररोग सम्बन्धी शल्य चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न

पोखरा– फागुन ९ गतेदेखि पोखरामा शुर भएको मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । मुत्ररोग सम्बन्धी शल्य चिकित्सकहरुको राष्ट्रिय संगठनको आयोजनामा भएको सम्मेलनमा महिलामा हुने मुत्ररोग सम्बन्धी  समस्याहरुको विषयमा छलफल भएको मुत्ररोग विशेषज्ञ डाक्टर पवनराज चालिसेले बताए । सानै उमेरमा गर्भवती हुने, घरमै बच्चा जन्माउने तथा  प्रसव पीडाको समयमा उचित स्यहार नपाउँदा…