Live on
Your Voice, Your Power
प्रसव व्यथाको अवस्थामा दक्ष स्वास्थ्यकर्मीबाट सही समयमा उपयुक्त सेवा नपाउँदा सुत्केरी महिलामा प्रसव फिस्टुला हुन सक्छ । प्रसव फिस्टुला भनेको महिलाको योनीबाट निरन्तर रुपमा दिसा, पिसाब वा दुवै चुहिने समस्या हो । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनका अनुसार प्रति १ हजार जना महिला सुत्केरी हुँदा ३ जना महिलामा प्रसव फिस्टुलाको समस्या हुन्छ । लामो सयमसम्म प्रसव…