अफ्रिका Archives | Page 22 of 46 | Khabarhub Khabarhub

नाइजेरियाको जेलबाट १८ सयभन्दा बढी कैदी फरार

काठमाडौँ- नाइजेरियाको एउटा जेलबाट १८ सयभन्दा भन्दा बढी कैदीहरू फरार भएका छन् । दक्षिण-पूर्वी सहर ओवेरीस्थित जेलको प्रशासनिक भवनमा आक्रमण गरि पृथकतावादीले १८ सय ४५ जना कैदीलाई भगाएको बीबीसीले जनाएको छ । सोमवार बिहान पीकअप ट्रक र बस चढेर भारि हतियारसहित आएका आक्रमणकारीहरू ओवेरी कस्टोडीयल सेन्टर प्रवेश गरेका थिए । आक्रमणकारीहरुले रकेटबाट फ्याक्न सकिने ग्रेनेड,…