Live on
Your Voice, Your Power
खार्तुम-सुडानको सत्ता सम्हालिरहेको संक्रमणकालीन सैन्य परिषद् तथा विपक्षीबीच संवैधानिक घोषणाका विषयमा सहमति जुटेको छ । दुई पक्षबीच भएको वार्ताको मध्यस्थता गरेको अफ्रिकी संघका प्रतिनिधिले सुडानमा संवैधानिक घोषणाका विषयमा सहमति जुटेको बताएका हुन् । अफ्रिकी संघका प्रतिनिधि मोहम्मद अल हसन लेबातले दुई पक्षबीच संवैधनिक घोषणाका विषयमा पूर्ण सहमति बनेको पुष्टि गरेका हुन् । सुडानको संक्रमणकालीन सैन्य…