Live on
Your Voice, Your Power
काठमाडौँ - मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मास्क लगाउन सर्वसाधारणलाई आह्वान गरेका छन् । अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् । कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गरेका ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने…