अमेरिका / क्यानडा Archives | Page 151 of 175 | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसबाट ६ जनाको मृत्यु

काठमाडौं - अमेरिका–कोरोना भाइरसका कारण ६ जनाको मृत्यु भएको छ । वासिङ्टन राज्यमा सोमबार थप ४ जनाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको किंग काउन्टी अस्पतालमा भर्ना भएकामध्ये ६ जनाको मृत्यु भएको हो। अमेरिकाका विभिन्न राज्यमा अहिलेसम्म संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ । संक्रमण फैलने दर उच्च…