अमेरिका / क्यानडा Archives | Page 165 of 169 | Khabarhub Khabarhub

अमेरिकामा टोर्नेडोबाट ५ जनाको मृत्यु

टेक्सास– गत साताको अन्त्यतिर अमेरिकाको दक्षिणी क्षेत्रमा टोर्नेडोबाट ५ जनाको ज्यान गएको छ । अघिल्लो शनिबार सबेरैबाट आइतबार अबेरसम्म दक्षिणी राज्य टेक्सासदेखि अलाबामासम्मको क्षेत्रमा १७ वटा टोर्नेडो आएको अमेरिकी अधिकारीले जनाएका छन् । टोर्नेडोबाट अरु दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टोर्नेडोबाट मारिनेमा ३ जना बालकालिका छन् । टोर्नेडोबाट टेक्सास राज्यको पोलोक शहरमा…