अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पको नयाँ कर नीति घोषणाले एक दिनमै विश्वको शेयर कारोबारमा हंगामा

वाशिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आउने सामानमा नयाँ करको घोषणा गरेको एक दिनमा नै विश्वव्यापी रूपमा स्टक डुबेको छ। विश्व बजारमा मूल्य वृद्धि समेत भएको छ। अमेरिकाका पाँच सय वटा शेयर हेर्ने एस एन्ड पी ५०० को कारोबार चार दशमलव पाँच प्रतिशतले ओरालो लागेको छ। सन् २००० मा कोभिड महामारी पछिको यो सबै…