Live on
Your Voice, Your Power
काठमाडौं- अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लस एन्जलस शहरमा वार्षिक चङ्गा महोत्सव आयोजना गरिएको छ । लस एन्जेलस शहरको रेडोन्डो बिच पियरमा हजारौं मानिसहरू चङ्गाको ४८ औं वार्षिक उत्सवको लागि भेला भएका थिए । सो अवसरमा चरा, चील, राजकुमारी र अन्तरिक्ष रोबोटहरूसहित विभिन्न आकारका सयौँ चङ्गाहरू आकाशमा उडाइएको समाचारमा जनाइएको छ । महोत्सवमा आयोजकले उत्कृष्ट हातले बनाएको चङ्गा,…