Live on
Your Voice, Your Power
काठमाडौं – अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता लैजाने आदेश दिने अमेरिकी सेनाले आशा गरेको बताएका छन् । किनकि, यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमससम्म सबै अमेरिकी सैनिकलाई फिर्ता बोलाउन चाहेको बताएका थिए । समाचारका अनुसार अफगानिस्तानमा सन् २०२१ को जनवरीसम्म आधा सैनिक फिर्ता गरेर २५०० जनामा झारिने र इराकमा ५००…