Live on
Your Voice, Your Power
एजेन्सी- स्वास्थ्य क्षेत्रका विज्ञहरूले चिसो समयमा अमेरिकामा कोरोना महामारीले झनै विकराल रूप लिनसक्ने चिन्ता व्यक्त गरेका छन् । अमेरिकाले महामारीको सम्भावित थप विकराल अवस्थालाई सामना गर्न सक्ने चेतावनी विज्ञहरूले दिएको अमेरिकी राष्ट्रिय सञ्चारमाध्यमले समाचारमा जनाएका छन् । अमेरिकीहरू जाडोमा विदामा बस्ने र पारिवारिक जमगठका साथै लामो समय घरमै बस्ने गर्छन् । यस समयमा काभिड–१९ नियन्त्रणका…